महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् ।
भीमदत्त नगरपालिका ४ भृकुटी स्कुल नजिक उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी स्कुटरमा सवार कैलालीको धनगढी उमहानगरपालिका १६ का वर्ष ३४ का प्रेम चौधरी, मोटरसाईकलमा सवार चालक बेलडाँडी गााँउपालिका २ वर्ष ३५का कृष्ण प्रशाद जोशी पछाडी सवार सोही ठेगानाका वर्ष २४ का त्रिलोक भट्ट रहेका छन् ।
म १ प ५४८३ नम्वरको मोटरसाईकल र सुपप्र००१ प ७२२२ नम्वरको स्कुटर एक आपसमा ठोक्किएका थिए । घाइतेहरुको अहिले महाकाली अस्पतालमा उपचार भइृरहेको छ ।
Comments are closed.