महेन्द्रनगर । मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता भएको छ । जन्मजात अनुहार तथा मुख सम्बन्धी विकृतिका बिरामीहरूलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्र अस्पताल एण्ड रिसर्च प्रा. लि., महेन्द्रनगर र जीवा फाउन्डेशन (क्mष्भि त्चबष्ल एचयनचबm), धनगढी बीच सम्झौता सम्पन्न भएको छ ।
यस सहकार्यअन्तर्गत जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूका लागि निःशुल्क सामुदायिक पहुँच (ऋयmmगलष्तथ इगतचभबअज) कार्यक्रम सञ्चालन गरिनेछ ।
ओठ फाटेको तालु फाटेको -Smile Train Program_ तथा अन्य जन्मजात अनुहारसम्बन्धी विकृतिहरू, विशेषज्ञ चिकित्सकद्वारा परामर्श (Community Outreach) आवश्यक प्रयोगशाला परीक्षण Craniofacial Deformities नियमित तथा अन्य जन्मजात अनुहारसम्बन्धी विकृतिहरू, विशेषज्ञ चिकित्सकद्वारा परामर्श -Pediatrics, ENT tyf Plastic Surgery_ तथा Lab Tests सेवासम्बन्धी नियमित Screening Program, Nutrition, Speech Therapy tyf Orthodontic क्याम्प,
बिरामी तथा अभिभावकका लागि स्वास्थ्य शिक्षा तथा परामर्श आवश्यक Facial Reconstructive Surgery मा विशेष सहुलियत, उपचारका लागि आवश्यक सम्पूर्ण खर्च जीवा फाउन्डेशन (-Smile Train Program_ ) द्वारा व्यहोर्ने व्यवस्था रहेको छ ।
Comments are closed.