अछामी बडडोको देउडा गीत धनगढीमा घर छ बजारमा ( भिडियोसहित )

महेन्द्रनगर ।वरिष्ठ देडा गायक लाल बहादुर धामी अछामी बडडाले देउडा गीत धनगढीमा घर छ बजारमा ल्याएका छन् । अछामी बडडो नामक युटयुब च्यानल मार्फत उनले यो गित बजारमा ल्याएका हुन ।

उक्त गितमा लाल बहादुर धामी अछामी बडडो र गौरी भट्टको स्वर रहेको छ भने, लय शब्द राजेन्द्र शाह विपी को रहेको छ ।

उक्त भिडियोमा कलाकार सुरेश चन्द र कल्पना लेखकले अभिनय गरेका छन् । छाँयाकन अमृत उपाध्यायको रहेको छ भने निर्देशन भिमथापाले गरेका छन् ।

सम्बन्धित

Comments are closed.