महेन्द्रनगर । गायक शेरे आउजीको हाई सेन्डल हिलले बजारमा तहल्का पिटिरहेको छ ।
मासुम विष्टको शब्द, संगीत, निर्देशन तथा अभिनय रहेको गित केएफ स्टुडियो नेपालका नामक युटयुब च्यानलबाट सार्वजनिक गरीएको छ । उक्त गितमा सेखा भट्ट र स्वयम मासुम विष्टको अभिनय रहेको छ ।
Comments are closed.