महेन्द्रनगर । गायक प्रज्वल कार्कीको मलाई तानेर लैजाउ गित बजारमा सार्वजनिक भएको छ ।
मिलन भट्टराईको सुन्दर शब्द र संगीतमा सजिएको गितमा गायक प्रज्वल कार्की र गायिका मेलिना राईको स्वर रहेको छ ।
उक्त गितमा नायक पल शाह र मलिका महतको अभिनय रहेको छ । उक्त गित मिलन भट्टराई अफिसियल नामक युटयुब च्यानलबाट सार्वजनिक गरीएको छ ।
Comments are closed.