ओम सेवा समितीको अध्यक्षमा पुष्पराज चयन

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८, जनज्योतीमा रहेको ओम सेवा समितीको तदर्थ समितिको अध्यक्षमा पुष्पराज पाण्डेय चयन हुनुभएको छ ।

शनिवार बसेको वैठकबाट पाण्डेयलाई सर्वसहमतीमा चयन गरीएको हो । यसैगरी उापध्यक्षमा दिपक भण्डारी, कोषाध्यक्ष रवी पाण्डेय, सचिव मोहनकुमार ओझा र सदस्यमा क्रमश सुरेन्द्र भट्ट, अशोक चन्द, जयराज जोशी, गजेन्द्र पाण्डेय र डम्मर चन्द रहेका छन् ।

यसैगरी उक्त तदर्थ समितीले ६ महिना भित्रमा विधान निर्माण गर्ने, र नयाँ कार्य समितीको चयन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

Comments are closed.