महेन्द्रनगर । गायक सुधिर जैरुको साली नजर घुमाघुमा नामक गित बजारमा आएको छ ।
नरबहादुर विष्टको शब्द रहेको उक्त गितमा गायक सुधिर जैरु र लक्ष्मी नेपालीको स्वर रहेको छ भने लय नरबहादुर पालको रहेको छ ।
उक्त गितमा अभिनय माृेहित विक र मनिषा सिंहको रहेको छ । गायक सुधिर जैरुले आफनै ययुटुब च्यानल सुधिर जैरुबाट उक्त गित बजारमा ल्याएका हुन ।
Comments are closed.