कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
मोहनापुल अत्तरिया ६ लेन सडक अन्र्तगत गेटा मेडिकल कलेज जाने बाटो नजिकै से ६ प ३३८९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ डडेल्घुराको अमरगढी नगरपालिका घर भएका खेम साकीको मृत्यु भएको हो ।
उनी अत्तरियामा बिजुली पसल संचालन गर्दै आएका थिए ।
मोटरसाईकल आफै अनियन्त्रीत भएर सडकवाट तल खसेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपि ज्ञानवहादुर विष्टले जानकारी दिए ।
Comments are closed.