बांच्लान त ? जङ्गली बँदेलको आक्रमण घाइते भएका ४ जना

बझाङ जिल्लामा जङ्गली बँदेलले आक्रमण गर्दा ४ जना घाइते भएका छन् । खेतमा आएको बँदेललाई धपाउन जादाँ उल्टै झम्टिएर आक्रमण गर्दा बुङ्गल नगरपालिका–३ का ४ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा २३ वर्षीय बिर्जित कुँवर, २१ वर्षीया सङ्गीता बोहरा , २५ वर्षीया पिरमजला बोहरा र एक जनाको नाम खुल्न सकेको छैन । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा उपचार गरिएको छ ।

सम्बन्धित

Comments are closed.