व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिएको छ । फारवेष्ट हाइटेक एण्ड बायोटेक एग्रो फार्मले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक पाँच लाख रुपैयाको लगानीमा व्यवसायिक रुपमा स्ट्रबेरीखेती शुरु गरिएको जनाइएको छ । प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ । स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.