कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का जीवन ऐर र सोही ठाँउका कमल दौल्याललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा उनीaहरुको साथबाट १८६.८७ ग्राम लागु औषध (चरेश) समेत बरामद गरेको छ ।

 ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.