अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवश मनाइयो

 अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवश मनाइएको छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा स्थापना गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ ।

 स्वास्थ्य दिवश मनाइ रहदा विश्वका विभिन्न देशका महामारीका रुपमा फैलिएको कोरोना महामारीको संक्रमणको जोखिम नेपालमा पनि कायम रहेको छ । साथै वायु प्रदुषण पनि नेपालमा बढि रहेको अवस्था छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.