नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा शाही विजयी

 नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा मोहन शाही विजयी हुनु भएको छ । प्रेस युनियनका तर्फबाट उम्मेदवार रहेका शाही प्रेस चौतारीलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै, उपाध्यक्षमा अरुण बम, सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कँुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित

Comments are closed.