सोमवार अप्रिल २६ तारिखका दिन विश्व बौद्धिक सम्पत्ति दिवस मनाइयो

सोमवार अप्रिल २६ तारिखका दिन विश्व बौद्धिक सम्पत्ति दिवस मनाइएको छ । सन् १९७० को अप्रिल २६ मा विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । सोमबार पनि विभिन्न स्थानमा कोरोनाका कारण यस बर्ष यो दिवस सामान्य तरिकाले मनाइएको छ । तर, बौद्धिक चोरी अहिले विभिन्न स्थानमा देखिदै आएको छ । यसको निवारणको लागि बनेको कानुनको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने माग कतिपय बुद्धिजिवीहरुको रहेको छ ।

सम्बन्धित

Comments are closed.