अक्सिजन ग्यास बोकेको ६ जना सवार मिनिट्रक कैलाली को घोडाघोडि नगर पालिका ५ डाेकेबजारमा दुर्घटना

नेपालगन्ज बाट महेन्द्रनगर हस्पिटलका लागि अक्सिजन ग्यास बोकेको ६ जना सवार मिनिट्रक कैलाली को घोडाघोडि नगर पालिका ५ डाेकेबजारमा दुर्घटना भयको छ।
६ जना मध्य ४ जना घाइते भयका छन भने २ जन सकुशल रहेका छन ।।
सम्बन्धित

Leave A Reply

Your email address will not be published.