कञ्चनपुरमा बिहीवार थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा र भीमदत्त नगरपालिका वडा नम्र ८ तिलाचौरका ६५ वर्षीय महिलाको होम आइसोलेसनमा बिहीवार ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.