ओमकार आधारभूत बिद्याालयको भवन सिलन्यास

कञ्चनपुरको दोधाराचादनी नगरपालिका वडा नम्वर १० स्थित ओमकार आधारभूत बिद्याालयको आइतवार भवन सिलन्यास गरिएको छ । बसन्त पन्चमीको अवसर पारेर कञ्चनपुरको दोधाराचादनीनगरपालिका वडा नम्वर १० स्थित ओमकार आधारभूत बिद्याालयको आइतवार भवन सिलन्यास गरिएको हो । कञ्चनपुरको दोधाराचादनी नगरपालिकाको ओमकार आधारभूत बिद्याालयको २ कोठे भवन निर्माणका लागी प्रदेश सरकारले १८ लाख रकम सहयोग गरेको कञ्चनपुरको दोधाराचादनीनगरपालिका ओमकार आधारभूत बिद्याालयको प्रधानाध्यापक टंक लाल जैसीले बताउनु भयो । उक्त भवन असार मसान्तभित्र निमार्ण गरि सकनु पर्ने बताइएको छ । साथै सो भवन निर्माणका लागी २४ हजार जनश्रमदान गरिने बताइएको छ ।

सम्बन्धित

Comments are closed.