कलाकार मनिष खड्काको मेरी जमुना बोलको गित सार्वजनिक

 कलाकार मनिष खड्काको मेरी जमुना बोलको गित सार्वजनिक गरिएको छ । चक्र बमको शब्द संगीतमा कलाकार मनिष खड्काको आवाजमा मेरि जमुना बोलको गित सार्वजनिक गरिएको हो। मनिष खड्का, रुविना अधिकारी, निश्चल चौधरी लगायतका कलाकारको अभिनय रहेको उक्त गितमा रक कौशलले क्यामेरा, मेगराज बस्नेतले मेकअप, राजेश कुमाराले इडिट, खडक बजुरालीले मिक्सिङ, प्रकाश कडेलले स्किृपट र टिकाराम विकले कोडियोग्राफरमा गरेका छन ।

 डोकनिक चटनी, वस्टे वस्टे हो, लगायतका थुप्रै गितमा आफ्नो अभिनय र आवाजका माध्यम बाट चर्चित कलाकार खड्काले अरु गितलाइ झै यस गितलाइ पनि सबैले माया गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

सो गीतको लिंक तल रहेको छ : https://www.facebook.com/100002502699353/posts/4941280959298612/?app=fbl

सम्बन्धित

Comments are closed.