प्रथम कृष्णप्रसाद भट्टराई सुदुरपस्चिम प्रदेश स्तरिय कराते प्रतियोगिता २०७८ को उद्धघाटन

 कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम कृष्णप्रसाद भट्टराई सुदुरपस्चिम प्रदेश स्तरिय कराते प्रतियोगिता २०७८ को उद्धघाटन गरिएको छ ।

 नेपाल लोकतान्त्रिक खेलकुद सघ र नेपाल शितोरियो कराते डो संघ साखा डोजो कृष्णपुरको आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई सुदुरपस्चिम प्रदेश स्तरिय कराते प्रतियोगिता २०७८ शुक्रवारदेखि सुरु भएको हो । उक्त प्रतियोगिताको उद्धघाटन नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले गर्नु भएको हो ।

सम्बन्धित

Comments are closed.