नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको ले आइतवार अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले आइतवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय निर्वाचनमा समावेशी सहभागिता र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित वातावणमा सम्पन्न गर्न पहल गर्ने सम्वन्धमा सम्वाद समुह कञ्चनपुर विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अन्तरक्रिया कार्यक्रममा सम्वन्धमा सम्वाद समुह कञ्चनपुरका पदाधिकरीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले जनाएको छ । निर्वाचन नजिकै गर्दा विभिन्न राजनितिक दल लगायत विभिन्न पक्षहरुसंग अपाता भएका व्यक्रिहरुको लागी निर्वाचनमा अर्थपूर्ण सहभागिता,अपाता मैत्रीपूण मतदान हुनु पर्ने र स्वतन्त्र रुपमा मतदान गर्न पाउने अधिकार लगायतका सवालमा उक्त कार्यक्रममा छलफल गरिएको सम्वाद समुह कञ्चनपुरका संयोजक गगन खत्रीले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.