कञ्चनपुरको बेलौरी नगरपालिकामा ३ दिने भलमन्सा क्षमता विकास कार्यक्रमको आइतवार उद्घाटन गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाको आयोजना र बेलौरी नगर भलमन्सा समितिको सहकार्यमा ३ दिने भलमन्सा क्षमता विकास कार्यक्रमको आइतवार उद्घाटन गरिएको हो । ३ दिने भलमन्सा क्षमता विकास कार्यक्रम कञ्चनपुरको बेलौरी नगरपालिकाको भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीको सभापतित्व उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी र विशिष्ट अतिथि नगर उप प्रमुख चित्रा चौधरी रहनु भएको थियो । ३ दिने भलमन्सा क्षमता विकास कार्यक्रमको आइतवार उद्घाटन गरिएको कञ्चनपुरको बेलौरी नगरपालिकाको भलमन्सा समितिले जनाएको छ । भलमन्साहरुको क्षमता विकास गर्ने उदेश्यले ३ दिने भलमन्सा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको थारु अगुवा रेशम चौधरीले बताउनु भयो । ३ दिने भलमन्सा क्षमता विकास कार्यक्रम पश्चात भलमन्सा प्रणालीलाई थप प्रभावकारी रुपमा अगाडी लैजाने र थारु समुदायमा रहेका सवालको उत्थान गर्ने विभिन्न गाउ समाजमा नै समाधान गर्ने सहभागी भलमन्साले बताएका छन् ।