राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बन

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

सरकारले निलम्बन गरेको बारे थाहा भएको र औपचारिक पत्र भने नआइसकेको गभर्नर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।  हिजाे बिहीवार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेकाे थियाे । उहाँमाथि लागेका आराेपबारे छानबिन गर्न समिति नै गठन गरिएकाे हाे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.