आमिर खान स्टारर ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज

इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ । टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय छ । शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ । कतिपयले ट्रेलरलाई आमिरका अघिल्ला दुई फिल्महरु ‘पिके’ र ‘धूम’बाट प्रभावित भएको विश्लेषण गरेका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ । टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय छ । शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ । कतिपयले ट्रेलरलाई आमिरका अघिल्ला दुई फिल्महरु ‘पिके’ र ‘धूम’बाट प्रभावित भएको विश्लेषण गरेका छन् ।

सम्बन्धित

Comments are closed.