सेती प्रादेशिक अस्पतालमा संघीय सरकारको २१ करोड लगानीमा निर्माणाधिन भवन साढे चार वर्षदेखि अधुरै ।

सेती अस्पतालका लागि निर्माणाधिन भवन साढे चार वर्षदेखि अधुरै

सेती प्रादेशिक अस्पतालमा संघीय सरकारको २१ करोड लगानीमा निर्माणाधिन भवन साढे चार वर्षदेखि अधुरै रहेको छ। २०७६ मा निर्माण सम्पन्न गर्ने गरी ०७४ को कात्तिकमा निर्माण सम्झौता भएको उक्त भवन अहिलेसम्म पनि अधुरै रहेको हो।

सम्बन्धित

Comments are closed.