कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिवार जिल्लाको भीमदत्त नगरपालिका–२ पूर्वपश्चिम राजमार्गमा से२प ५६५८ नम्बरको मोटरसाइकललाई से१त ९६६८ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त–१ का ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो।दुर्घटनापछि ट्र्याक्टर चालक बेदकोट नगरपालिका–१० का राकेश रानालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.