जेठ २३ गतेदेखि हराएकी महिला अझै फेला परिनन्

कञ्चनपुरको लालझाडी गाउपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षीया राकली राना हराउनु भएको छ । उहा दैजी गाउमा फुपु बिरामी छन् भनेर घरबाट निस्कनु भएको थियो ।

 यही जेठ २३ गतेदेखि हराउनु भएकी उहाको खोजी कार्य भई रहेको भएपनि फेला पार्न नसकेको उहाका जेठाजु गजेन्द्र रानाले बताउनु भयो । फेला पार्नुहुने व्यक्तिलाई नजिकको प्रहरी चौकी वा फोन नम्बर ९८२२६२८३९३ मा खबर गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित

Comments are closed.