शुक्लाफाटाको नदीमा डुबेर एक किशोरीको ज्यान गयो

कञ्चनपुरमा नदी डुबेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. १२ स्थित स्याली नदीमा डुबेर सोही ठाउ बस्ने जानकी मडैको ज्यान गएको हो । बैतडी सुर्नाया गाउपालिका वडा नं. ५ घर भएकी १८ वर्षीया मडैको सोमबार दिउसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.