धनगढीमा ठुलो दुर्घटनाबाट जोगिए २ सवारी (तस्विर)

महेन्द्रनगर । कैलालीको धनगढीमा २ सवारी एक आपसमा ठोक्किएका छन्।

धनगढी उपमहानगरपालिका–४ डिके आयल नजिकै दुई सवारी एक आपसमा ठोक्किए पनि ठुलो दुर्घटना हुनबाट भने जोगिएका छन्।

से १ झ २६८ नम्बरको कार र ३०६ नम्बर जिप एक आपसमा ठोक्किएका छन्। दुबै सवारी ठुलो दुर्घटना हुनबाट जोखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

सम्बन्धित

Comments are closed.