कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–३ देखतभुलीका ४० वर्षीय अशोक चौधरीको सोमवार राति नालामा डुबेर मुत्यु भएको हो ।

चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडेर डुबेपछि घाईते भएका थिए ।

उनको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.