न्युलाईट टेलरिङ्गको उपहार योजना,कोट, पाईन्ट शर्ट उपहारमा दिने

महेन्द्रनगर । महेन्द्रनगरको गल्ली नम्वर २ मा रहेको न्युलाईट टेलरिङ्गले उपहार योजना ल्याएको छ । भाद्र १० गते आफनो पसल संचालन गरेको १ वर्ष पुरा हुने अवसरमा ग्राकहरुलाई गोला प्रथाबाट १ जनालाई रोजेको कपडाबाट कोट पाईन्ट, शर्टहरु उपहारमा दिने योजना ल्याएको छ ।

विगत १ वर्षदेखी पसलबाट सिलाई गरेका ग्राहकहरुको नाम गोलाप्रथाबाट निकालेर १ जान भाग्यशाली ग्राहकलाई रोजेको कपडाबाट एक जोड कोट, पाईन्ट शर्ट उपहारमा दिने पसलका संचालक सन्तोष आउजीले जानकारी दिनुभयो ।

विगत १ वर्षमा पसलबाट कपडा सिलाई गरेका सबै ग्राहकहरुको नाम गोलाप्रथामा राखेर एकजना भाग्यशाली ग्राहकलाई उहाँले रोजेको कपडाबाट कोट, पाईन्ट शर्ट उपलब्ध गराईने बताउनु भयो

भाद्र १० पसल खोलेको १ वर्ष पुरा हुने र सोही दिन उक्त कार्यक्रमको आयोजना गरीने उहाँले बताउनु भयो ।

साथै अहिले समय पनि रहेको भएर सबैले उक्त योजनाको फाईदा लिन आग्रह गर्नुभयो ।

सम्बन्धित

Comments are closed.