महेन्द्रनगर । बौद्ध क्षेत्रबाट ३३ लाखभन्दा बढी रुपैयाँसहित केही व्यक्ति पक्राउ परेका छन् ।
मंगलबार भएको प्रदर्शनपछि लुटपाटको शृङ्खला चलेको थियो ।
सोही क्रममा ३३ लाख ७० हजार रुपैयाँसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उक्त रकम लुटपाट भएको प्रहरीले प्रहरीको दाबी छ ।
Comments are closed.