माँ डिलासैनी भगवती नामक भजन बजारमा (भिडियोसहित) ✍️ शुक्लाफाँटा खबर प्रकाशितः २८ आश्विन २०८३, बुधबार १९:२४ महेन्द्रनगर । माँ डिलासैनी भगवती नामक भजन बजारमा आएको छ । कलाकार मासुम विष्टको शब्द संगित रहेको र गायक शेरी आउजीको स्वर रहेको उक्त भजनको भिडियो के एफ स्टुडियो नेपाल नामक युटयुब च्यानलबाट प्रसारण गरीएको छ ।
Comments are closed.