महेन्द्रनगर । वरिष्ठ देडा गायक लाल बहादुर धामी अछामी बडडाको हुम्ला राम्रो लिमी नामक देउडा गित बजारमा आएको छ ।
उक्त गितमा गायीका देवी घर्ती र गायक अछामी बड्डाको स्वर रहेको छ ।
उक्त गितमा संगित र शब्द राजेन्द्र शाह बिपीको रहेको छ ।
उक्त गितलाई भिम थापाले निर्देशन गर्नु भएको छ ।
Comments are closed.