मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने ✍️ शुक्लाफाँटा खबर प्रकाशितः १५ कार्तिक २०७८, सोमबार १२:०३ प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।
Comments are closed.