कैलालीको गोदावरी नगरपालिका -३ मा नेपाली काँग्रेस ले सहमतीमा नयाँ नेत्रित्व चयन गरेको छ । आज भएको वडा अधिबेशन मार्फत सहमती मै वडा समिती चयन भएको हो ।
जसको सभापतीमा नन्दलाल जोशी , उपसभापतीमा बेदप्रकाश पाण्डे ,सचिबमा शिवराज खत्री ,चक्र नागरी चयन भएका छन । यस्तै समितीको सह सचिबमा दिपक बहादुर खाती र शारदा खडका चयन भएका छन । वडा समिती २७ सदस्ययी बनेको सचिब शिवराज खत्रीले जानकारी दिए ।
यस्तै उक्त वडाबाट १५ जना क्षेत्रिय प्रतिनिधी र ३ जना नगर प्रतिनिधी चयन भएका छन । गोदावरीका अन्य वडामा भने निर्बाचन जारी रहेको छ ।
Comments are closed.