सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य ✍️ शुक्लाफाँटा खबर प्रकाशितः ४ माघ २०७८, मंगलवार २०:३३ सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।
Comments are closed.