कञ्चनपुर–३ मा कांग्रेसको अग्रता

महेन्द्रनगर। प्रदेश तथा प्रतिनिधीसभा सदस्यको लागि भएको निर्वाचनको अहिले देशभरमा मतगण्ना भईरहेको छ । यही क्रममा कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। भीमदत्त नगरपालिका–१ को सय मत गणना हुँदा कांग्रेस उम्मेदवार रमेश लेखकले ५५ मत पाएका छन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ३२ मत पाएकी छन्। वडा नं। १, २ र ३ मा मतगणना भइरहेको जनाइएको छ।

सम्बन्धित

Comments are closed.