महेन्द्रनगर । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ईन्जिनमा समस्या देखिए पछि धनगढीमा ल्यान्ड हुन सकेको छैन् ।
ल्यान्ड हुन नसकेपछि जहाज काठमाडौँ फर्किएको छ । शनिवार ४ बजेर २० मिनेटमा आकाशबाटै सो जहाज इन्जिनको समस्याका कारण काठमाडौँ फर्किएको हो । अहिले जहाज काठमाडौँ अवतरण भइसकेको बताइएको छ।
Comments are closed.