मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

महेन्द्रनगर । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार एन ए एम भी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

सम्बन्धित

Comments are closed.