महेन्द्रनगर । कञ्चनपुरमा रहेको सनराईज पब्लिक सेकेन्डरी स्कुलले २०८१ को एसईईमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
विगत ३२ वर्षदेखी शिक्षाको क्षेत्रमा अब्बल मानिएको यो विद्यालयबाट एसइइ दिएका सबै विद्यार्थीहरु उतिर्ण भएका छन् ।
१८ जना विद्यार्थीहरुले ए प्लस ग्रेड ल्याएका छन भने, ए ग्रेड ल्याउने २४ जना विद्यार्थी रहेका छन् । यसैगरी, बि प्लस ग्रेड ल्याउने ८ जना, र बि ग्रेड ल्याउने १ जना विद्यार्थी रहेका छन् ।
Comments are closed.