कञ्चनपुरमा जंगली हात्ती गाँउमा पस्दा क्षती

महेन्द्रनगर । कञ्चनपुरमा जंगली हात्ती गाँउमा पस्दा ३० हजार बराबरको क्षती भएको छ।

भीमदत्त नगरपालिका(१५ कालिका टोलमा जंगली हात्ती गाँउमा पसि सोही ठाउँ बस्ने बिमला बिष्टको ईटाले बनेको टिनले छाएको भन्सा घरमा क्षती पु–याएको प्रहरीले जनाएको छ।

उक्त भान्साघर भित्र रहेको धान, गँहु, आटा र अन्य समान गरी ३० हजार बराबरको क्षती गरेको अस्थायी प्रहरी बिट पुष्पलालचोक कञ्चनपुरले जनाएको छ।

अन्य मानविय चौपाया क्षती केहि नभएको प्रहरीले बताएको छ।

सम्बन्धित

Comments are closed.