आज असार २७ कञ्चनपुरका विभिन्न क्षेत्रमा मध्यमदेखी भारी पानी पर्ने छ

महेन्द्रनगर । आज असार २७ कञ्चनपुरका विभिन्न क्षेत्रमा मध्यमदेखी भारी पानी पर्ने छ । भीमदत्त, दोधारा चादनी,नगरपालिकामा साँझ हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको बिहान ८ बजेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज देशभर कतै कम त कतै धेरै बादल लाग्ने छ।

सुदूरपश्चिममा आज थोरै ठाउँमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। एक(दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

भीमदत्त, दोधारा चादनी नगरपालिकामा साँझ हल्का वर्षाको सम्भावना रहेको छ।यस्तै डडेल्धुराको जोगबुढामा दिउँसो हल्का वर्षा हुनेछ ।

सम्बन्धित

Comments are closed.