कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिला घाइते

महेन्द्रनगर । कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको बेलौरी नगरपालीका–५ रामनगर बस्ने २५ वर्षीया यसोदा साउँद घाइते भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यसोदालाइ घर नजिकै खेतमा धान गोड्ने क्रममा सर्पले टोकेको हो।

घाइते यसोदाको ईशान अस्पताल बेलौरीमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.