बेदकोट ५ मा एक जना पहिचान नखुलेका व्यक्ती मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा एक जना मृत फेला परेका छन् ।

वेदकोट नगरपालिका ५ मल्लो पोल्खरी पूर्व झलेखोला मा एकजना पहिचान नखुलेका अन्दाजी ४० वर्षका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

उनि नजिक सु प प्र ०२ ००३ प ६५६६ नम्वरको एफ जेड मोटरसाईकल पनि रहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित

Comments are closed.