महेन्द्रनगर। महेन्द्रनगर गल्ली नम्वर ५ मा रहेको बर्गर हाउसले विपन्न गरिव अपाङगता भएका महिलाहरुलाई निशुल्क रुपमा दर खुवाउने भएको छ ।
आर्थिक रुपमा कमजोर भएकी महिलाहरु, अपाङगता भएकी महिलाहरुलाई निशुलक दर खुवाउने कार्यक्रम रहेको संचालनक हेमराज भट्टले बताए ।
कोही दिदिबहिनीहरु पनि दर खान बाट नछुटुन भन्ने उदेश्यले यो चाड पर्वमा यो कार्यक्रमको आयोजना गरिएको उनले बताए । बर्गर हाउसले स्थानिय रैथाने बाली कोदो, फापरहरुका परिकार पनि उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.