महेन्द्रनगर । कञ्चनपुरको बल्मा नदीमा एक जना वेपत्ता भएका छन् ।
बेदकोट नगरपालिका १० बल्मा नदीमा बर्ष २० का बलभद्र राना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।उक्त नदीको साईपनमा हाम फालेको वडा अध्यक्ष रतन सिह बिष्टले बताउनु भयो ।
दैजि कञ्चनपुरबाट प्रहरी नायव निरिक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली, प्रहरी नायव उपरिक्षक सागर बोहराको कमाण्डमा १२ जनाको प्रहरी टोली र विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरबाट ६ जनाको प्रहरी टोली खटि गईखोजतलास कार्य भई रहेको,उक्त स्थान खोजी गरी रहेको छ ।
Comments are closed.