गोपाल हमालको अनुरोध– सार्वजनिक सम्पत्ति नोक्सान नगरौँ

महेन्द्रनगर । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले देशको सार्वजनिक सम्पत्ति नोक्सान नगर्न अनुरोध गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै संयम हुन आग्रह गरेका छन् । आन्दोलनले एक निकास लिएको छ, हिजो जनको क्षति भएको छ, आज धनको क्षति भएको छ ।

आन्दोलनलाई अराजक नबनाई अब सार्वजनिक सम्पत्ति नोक्सान नगर्न हुन सम्पूर्णमा अनुरोध गर्दछु, उनले भने ।

सम्बन्धित

Comments are closed.