ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल जिल्ला भेला चैत १३ गते महेन्द्रनगरमा

 नेकपा(एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल जिल्ला भेलाको तयारीमा जुटेको छ । युवा संघको जिल्ला भेला चैत १३ गते हुन लागेको छ ।

भेलामा संघका अध्यक्ष बचन बहादुर सिह, पूर्व अध्यक्ष महेश वस्नेत लगायतका नेताहरु सहभागी हुन लागेका छन् । संघका अध्यक्ष सिह कञ्चनपुरका हुन् । संघको केन्द्रीय समितिमा उनी सहित ४२ जना सहभागी छन् ।

समितिको अध्यक्षमा सिह सहित उपाध्यक्ष योगेश साउद, सचिव मिलन सिह, सुमित्रा बोगटी, स्थायी कमिटि सदस्य प्रशान्त भट्ट, सचिवालय सदस्य रमेश महरा, गणेश चन्द, कमलराज गिरी, हरिस भाट, जनक सिह, केशव चन्द, रोहित कुँवर छन् ।

यसैगरी रामसिह खडका, उत्तरा जाग्री, कमला चौधरी, काशीराज बोहरा, चन्दा चन्द, राजन सुवेदी, शंकर भट्ट, ओम बस्नेत, किरण साउद, शिवहरि खधिकारी, हषिस बोगटी, लोकेन्द्र बिसी, नरेन्द्र पन्त, करन साउद, जयसिह नेगी, किशन चन्द, रचना भट्ट, लोकेन्द्र पाल, चन्द्र सिह कार्की, मोहन बहादुर मोहरा, साहेब राना, विवेक भट्ट, आशिष सिह, लक्ष्मण बस्नेत, नितेश रावल नवराज शाही, दिपक चन्द, खगेन्द्र विष्ट, कृष्ण कुमार रोकाया केन्द्रीय सदस्य छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.