कैलालीको  गोदावरीमा सभापतीमा नन्दलाल जोशी चयन

कैलालीको  गोदावरी नगरपालिका -३ मा  नेपाली  काँग्रेस ले सहमतीमा नयाँ नेत्रित्व चयन गरेको छ । आज भएको वडा अधिबेशन मार्फत सहमती मै वडा समिती चयन भएको हो ।

जसको सभापतीमा नन्दलाल जोशी , उपसभापतीमा बेदप्रकाश पाण्डे ,सचिबमा शिवराज खत्री ,चक्र नागरी चयन भएका छन । यस्तै समितीको सह सचिबमा दिपक बहादुर खाती र शारदा खडका चयन भएका छन । वडा समिती २७ सदस्ययी बनेको सचिब शिवराज खत्रीले जानकारी दिए ।

यस्तै उक्त वडाबाट १५ जना क्षेत्रिय प्रतिनिधी र ३ जना नगर प्रतिनिधी चयन भएका छन । गोदावरीका अन्य वडामा भने निर्बाचन जारी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.