प्रधानमन्त्री शेरबहादुर नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभइएको छ । श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको बताउनुभएको हो । उहाँले दीगो विकास र शान्तिको लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभएके छ।
देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा बताउनुभयो। उहाँले दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताउनुभयो।
Comments are closed.